IME Life New

एभरेष्ट बैंकले माग्यो धेरै संख्यामा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंकले दुई पदका लागि कर्मचारी माग गरेको छ । बैंकले कस्टुमर सर्भिस एसोसिएट्सका लागि ९९ जना र म्यानेजमेन्ट ट्रेनीका लागि १५ जना गरी कुल ११४ जना कर्मचारी माग गरेको हो ।

कस्टुमर सर्भिस पदका लागि २८ वर्ष ननाघेको हुनुपर्नेछ भने म्यानेजमेन्ट ट्रेनीका लागि ३० वर्ष ननाघेको हुनुपर्नेछ । बैंकले आफ्नो विभिन्न शाखा तथा केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले जेठ ५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS