IME Life New

एभरेष्ट बैंकले माग्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले केही संख्यामा डोल्ड टेस्टरका लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि एसईई वा एसएलसी पास भएको हुनुपर्नेछ । सम्बन्धीत क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको हुनुपर्ने बैंकको भनाई छ । उक्त पदका लागि ३० वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख ३१ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS