IME Life New

आइएमई लाइफको चार जना सञ्चालकको पदावधि थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरूको पदावधि थप भएको छ । कम्पनी सञ्चालक समितिको बैशाख ७ गते बसेको बैठकले सञ्चालक डा. रामहरि अर्याल, उषा ढकाल, सिताराम थापा र संदीप अग्रवालको पदावधि आगामी वार्षिक साधारणसभा नभएसम्मका लागि थप गर्ने निर्णय भएको हो ।

यी चार जना सञ्चालकहरूको पदावधि यही बैशाख १३ गते समाप्त हुने भएकोले आगामी साधारणसभा नभएसम्म सञ्चालक पदमा निरन्तरता दिने निर्णय कम्पनीले जनाएको छ ।

Esewa
Crest
1776682245887

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS