IME Life New

राष्ट्रिय जीवन बीमा कम्पनीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (साविक राष्ट्रिय बीमा संस्थान) को दोस्रो वार्षिक साधारण सभा (आर्थिक वर्ष २०७४र७५ र २०७५/७६) सम्पन्न भएको छ।

उक्त साधारण सभाले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ का वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ। साथै, कम्पनीको समग्र वित्तीय अवस्था, व्यवस्थापन सुधार तथा बीमा सेवा विस्तार सम्बन्धी विभिन्न विषयहरूमा समेत विस्तृत छलफल भएको छ।

Esewa
Crest

साधारण सभामा प्रस्तुत प्रस्तावहरू सर्वसहमत पारित भएका छन् भने कम्पनीको आगामी कार्यदिशा तथा रणनीतिका विषयमा पनि महत्वपूर्ण सुझावहरू प्राप्त भएका छन्।

कम्पनीले बीमा सेवाको पहुँच विस्तार, ग्राहक सेवा सुदृढीकरण तथा संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS