IME Life New

आइएमई लाइफमा आबद्धले नेपाल क्यान्सर हस्पिटलमा बिशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल क्यान्सर हस्पिटलबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार यस कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले नेपाल क्यान्सर हस्पिटलमा उपचारसेवा लिँदा १० प्रतिशत छुट प्राप्त गर्नेछन् भने स्वास्थ्य सेवा प्याकेजमा विषेश सहुलियत हुनेछ ।

उक्त छुट सुविधा लिंदा नेपाल क्यान्सर अस्पताल तथा आइएमई लाइफ इन्स्योरेन्सका सम्पर्क व्यक्तिको सम्पुर्ण जानकारी कम्पनीको अधिकारिक बेवसाइटमा राखिएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् ।

Esewa
Crest

त्यस्तै, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS