IME Life New

एशियन लाइफ धरान शाखाबाट सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको धरान शाखाले धरान १९,सुनसरीमा २०३० सालमा स्थापना भई सञ्चालनमा रहेको किरांतेश्वर मा.वि धरानका गरिब तथा जेहन्दारलाई १० जना बिद्यार्थीलाई स्कुल ड्रेस र ६ जना लाई स्टेशनरी हस्तान्तरण गरिएको छ । कम्पनीको १८ औं बार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत उक्र सहयोग गरिएको हो ।

उक्त सामाग्री किरांतेश्वर मा.विका प्रधानध्यापक डा. योगेन्द्र पालुङ्गा एवम धरान शाखाका शाखा प्रबन्धक सुजन भण्डारी ,वरिष्ठ व्यवसाय प्रबन्धक तिलक कालिकोटे, भानुभत्त आर्चाय नारायण श्रेष्ठ,बसन्ती थेबे लगायत स्थानिय व्यक्तिहरु,शिक्षक एवं बिद्यार्थीको रोबरमा हस्तान्तरण गरेका थिए।

Esewa
Crest

उक्त कार्यक्रममा जीवन बीमाको महत्वबारे जानकारी गराउँदै बीमाले व्यवसाय मात्र गर्दैन समाजसेवा पनि गर्ने भएकोले सबै मानिसहरुले बीमालाई सकारात्मक ढंगबाट हेनुपर्ने कुरा ब्यक्त गदै कार्यक्रम सफल पार्न सहजिकरण गरेका शिक्षक बसन्ती थेबेलाई कम्पनीले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS