IME Life New

सूर्यकुण्ड र रिज लाइनको स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो पहिलो कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्पेशल प्रि ओसन सेसनमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र रिज लाइन इनर्जीको शेयर पहिलो कारोबार भएको छ। आज पहिलो दिन सूर्यकुण्डको शेयर प्रतिकित्ता २८४ रुपैयाँ ३० पैसामा र रिज लाइनको ३०० रुपैयाँमा कारोबार भएको हो।

गत चैत १२ गते स्पेशल प्रि ओपन सेसनमा प्राविधिक समस्याका कारण ३० रुपैयाँमा पहिलो कारोबार भएको रिज लाइनको शेयर आज ३०० रुपैयाँमा कारोबार भएको हो।

Esewa
Crest

सूर्यकुण्डको शेयर गत चैत १२ गते नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीको कुल कित्ता शेयरमध्ये सर्वसाधारण तर्फ १३ लाख ७९ हजार ३५० कित्ता र संस्थापक तर्फ ५५ लाख १७ हजार ३९४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९४ रुपैयाँ ७७ पैसा रुपैयाँदेखि अधिकतम २८४ रुपैयाँ ३१ पैसासम्मको मूल्य रेञ्ज तोकेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS