IME Life New

इन्फिनिटी लघुवित्तले माग्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी मगा गरेको हो । कनिष्ठ सहायकका लागि एसएलसी वा सो सरहको योग्यता हासिल गरेको हुनुपर्नेछ भने सहायकका लागि प्लसटु गरेको हुनुपर्नेछ । संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले चैत १० गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS