IME Life New

जन्मदिनको अवसरमा सस्कारले पाए १० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विभिन्न चाडपर्व र उत्सव आदिमा जिन्सी, सामान, गहना लगायतका महंगा उपहार दिनुको सट्टा बीमा पोलिसी दिने प्रचलन बढ्दै गइरहेको छ।

यसै क्रममा, महाबै ६ कालिकोट, बसोबास गर्दै आएका बुबा दिनेश बहादुर शाहीले आफ्नो छोरा सस्कार शाहीको जन्मदिनको अवसर पारेर रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शाखा कार्यालय सुर्खेतबाट “रिलायबल सर्वसुलभ बाल जीवन बीमा” पोलिसी खरिद गरी छोरा सस्कारलाई उपहार दिएका छन् ।

Esewa
Crest

उक्त बिमा पोलिसी सुर्खेत शाखा प्रमुख खगेन्द्र मल्लद्वारा हस्तान्तरण गरिएको हो । छोराको जन्मदिनको उत्सव पारेर बुबाले छोराको सुरक्षित भविष्यका लागि सरप्राइज उपहारस्वरूप बीमा योजना प्रदान गरेका हुन् । भविष्य सुरक्षितसँगै बचतको उद्देश्यले समेत उनीहरुले उक्त बीमा लिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS