IME Life New

लिबर्टी माइक्रो लाइफले माग्यो धेरै संख्यामा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका भित्र तथा बाहिरका शाखाहरुका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले बर्दिबास, गैंडाकोट, बेसीसहर, भैरहवा, बुटवल, नुवाकोट, बनेपा, जनकपुर, लम्की, कटारी, इटहरी, बिर्तामोड, बर्दघाट, टांडी, इनरुवा लागि कर्मचारी माग गरेको हो ।

Esewa
Crest

इच्छुकले फागुन १५ गतेसम्म आवेदन दिने सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इमेलबाट आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS