IME Life New

आइएमई लाइफले माग्यो धेरै शाखाका लागि ब्रान्च म्यानेजर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ब्रान्च म्यानेजर माग गरेको छ । कम्पनीले कोशी प्रदेशको ओखलढुङगा, लुम्बिनी प्रदेशको जितपुर, गुल्मी, चन्द्रौटा र पाल्पा र सुदुरपश्चिम प्रदेशको सुख्खड र वैतडीका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS