IME Life New

बीमा दोकानले माग्यो सातै प्रदेशका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा दोकानले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सेल्स एन्ड मार्केटिङका लागि कोशी प्रदेश, मधेश प्रदेश, बागमति प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका लागि सात सात जना कर्मचारी माग गरेको हो ।

देशका विभिन्न स्थानहरुमा ग्राहकहरुलाई उत्कृष्ट जीवन तथा निर्जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले कर्मचारी माग गरिएको जनाएको छ । कम्पनीले माग गरेको उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट न्युनतम प्लसटु उर्तिण गरेको हुनुपर्नेछ । जीवन बीमा, सहकारी संस्थामा बजार प्रतिनिधि भएर काम गरेकोलाई प्राथमिकता दिइने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS