IME Life New

नेशनल लाइफकी अभिकर्ता गिताले पूरा गरिन् एमडीआरटी-२०२६ को लक्ष्य

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकी इटहरी शाखामा कार्यरत अभिकर्ता गिता कार्कीले एमडीआरटी २०२६ को लक्ष्य पुरा गरेकी छन् । सो खुशीयालीमा अभिकर्ता कार्कीका अभिभावक अभिकर्ता ( अफ लाइन लिडर) मनोज थापा मगरले यामाहा रेजेड आर स्कुटी उपहार प्रदान गरेका छन् ।

आज पुस १० गते सिन भिलेज पार्टि प्यालेस (पथरी) मा एक सम्मान कार्यक्रम आयोजना गरी उक्त स्कुटी प्रदान गरिएको हो । उनलाई सो कार्यक्रममा कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्र राईले स्कुटीको चावी हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

सो अवसरमा एमडीआरटी छनौट हुन सफल अभिकर्ता गिता कार्कीले काम गर्दाताकाको अनुभव प्रदान गरिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS