IME Life New

प्रभु महालक्ष्मी लाइफबाट बाहिरिइन् शिक्षा भट्टचन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष शिक्षा भट्टचनले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई अध्यक्ष पदबाट राजीनामा दिएकी हुन् । उनले दिएको राजीनामालाई कम्पनी संचालक समितिको पुस ७ गते बसेको बैठकले स्वीकृत गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS