IME Life New

नेपाल लाइफ इन्स्योरेन्सको लोभलाग्दो लाभांश इतिहास, १३ वर्षमा ६१०% लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले विगत १३ वर्षमा ६०९ प्रतिशत लाभांश वितरण गरेको छ। यो अवधिमा कम्पनीले ३७७% बोनस शेयर र २३२.११% नगद लाभांश गरी कुल ६०९.११% लाभांश लगानीकर्तालाई वितरण गरेको हो।

१३ वर्षको लाभांश इतिहासमा कम्पनीले आर्थिक वर्ष २०६८।६९ मा सर्वाधिक १२६.३१% लाभांश वितरण गरेको थियो। जसमा ७०% बोनस शेयर र ५६.३२% नगद लाभांश थियो।

Esewa
Crest

कम्पनीले भर्खरै आर्थिक वर्ष २०८१।८२ को लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि ५% बोनस शेयर र १६.०५% नगद लाभांश गरी कुल २१.०५% लाभांश यही पुस १९ गते सम्पन्न हुने वार्षिक साधारणसभाबाट पारित गर्दैछ।

कम्पनीले लगातार ३ आर्थिक वर्षदेखि २०% भन्दा माथि लाभांश दिन सफल भएको छ। कम्पनीले आर्थिक वर्ष २०७९।८० देखि आर्थिक वर्ष २०८१।८२ सम्म समान २१.०५% लाभंश वितरण गर्न थालेको हो।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

62%
happy

खुसी

0%
sad

दु :खी

15%
amazed

अचम्मित

8%
excited

उत्साहित

15%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS