IME Life New

जन्मदिनमा पुनमले दिइन् छोरीलाई बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय जन्मदिनमा दिने उपहारको रुप फेरिदैछ । अहिले विशेष अवसरमा आफन्त तथा साथिभाईलाई उपहारमा अन्य सामाग्री साटो सुरक्षा तथा बचत हुने बीमा पोलिसी उपहार दिने चलन सुरु भएको छ । जसले जन्मदिनमा गरिने खर्च थोरै मात्र कटौती गर्दापनि भबिस्यको लागि राम्रो बचत गर्न सकिन्छ।

यसैबीच प्रभु महालष्मी लाइफ इन्स्योरेन्स इलाम शाखामा कार्यरत एजेन्सी म्यानेजर पुनम पराजुलिले छोरी अदिति काफ्लेको जन्मदिनको उपहार स्वरुप जीवनकिरण बीमा पोलिसी उपहार दिएकी छन् ।

Esewa
Crest

जन्मदिनको अवसरमा कम्पनीका इलाम शाखा प्रमुख प्रवेश पराजुली, बरिष्ठ एजेन्सी म्यानेजर टिका खतिवडा , मार्केटिङ अफिसर अप्सरा सुबेदी शाखाका कर्मचारी अभिसेक तामाङ लगायतको उपस्थितीमा बीमा पोलिसी हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS