IME Life New

नारायणी डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले रिस्क डिपार्टमेन्टमा चिफ रिस्क आफिसरका लागि र प्लानिङ एन्ड डेभलपमेन्ट डिपार्टमेन्टमा अफिसरका लागि कर्मचारी माग गरेको हो । बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर १७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS