IME Life New

नाडेप लघुवित्तमा रोजगारीको अवसर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले लेखा तथा वित्त, आन्तरिक लेखापरीक्षण लगायतका विभागहरुको लागि अधिकृत पदमा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिन २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको कुहुपर्नेछ । महिलाको हकमा उमेरमा ५ वर्ष थप हुनेछ । सेवा सुविधा संस्थाको नियम अनुसार हुने जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS