IME Life New

एनएमबि लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले वित्त व्यवस्थापन आन्तरिक लेखा परीक्षणका लागि केही, सूचना प्रविधिका लागि केही र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

लघुवित्तले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर ८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS