IME Life New

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा आज कात्तिक १३ गते विहीबार एलआइसी नेपाल र एनएलजी इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा एलआइसी नेपालको १० प्रतिशत बोनश शेयर वापत ५० लाख कित्ता शेयर सूचिकृत भएको हो भने एनएलजी इन्स्योरेन्स कम्पनीको २ दशमलव ५० प्रतिशत बोनश शेयर वापत ६ लाख २५ हजार ६६४ कित्ता शेयर सुूचिकृत भएको हो ।

Esewa
Crest

यी कम्पनीहरुको सूचिकृत शेयर आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS