IME Life New

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा रोजगारीको अवसर, कहिलेसम्म आवेदन दिन पाइन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले सहायकस्तरका लागि १ जना कर्मचारी माग गरेको हो । सो पदमा काम गर्नका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टु उर्तिण गरी निर्जीवन बीमा क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS