IME Life New

साना किसान विकास लघुवित्तले माग्यो सीईओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत माग गरेको छ। कम्पनीले रिक्त सीईओ पदका लागि दरखास्त आह्वान गरेको हो।

सो पदका लागि चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन बैंकिङ्ग वित्तीय, मौद्रिक अर्थशास्त्र वाणिज्यशास्त्र लेखाशास्त्र तथ्यांकशास्त्र गणिगशास्त्र व्यापार प्रशासन जनप्रशासन कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्नेछ।

Esewa
Crest

सीईओका लागि ईच्छुक तथा योग्यता पुगेकाले कात्तिक १९ गतेभित्र काठमाडौंको बबरमहलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS