IME Life New

कर्पोरेट डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले विभिन्न ब्रान्चका लागि ब्रान्च म्यानेजर, एएमएल सीएफटीका लागि हेड, फाइनान्स एन्ड प्लानिङका लागि हेड र इन्फरमेशन टेक्नोलोजीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले आफ्नो विभिन्न शाखा तथा केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले अक्टोबर २२ सम्म आवेदन दिनुपर्नेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS