काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सहायक प्रबन्धकका लागि १ जना, सहायक अधिकृतका लागि १ जना र सहायकका लागि १ जना, सहायकका लागि १ जना कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी मगा गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कात्तिक २ गतेभित्र आवेदन दिनुपर्नेछ ।


















