काठमाडौं । सानिमा रिलायन्स लाइफले कर्मचारी माग गरेको छ । कम्पनीले लेगल अफिसरका लागि कर्मचारी माग गरेको हो । ईच्छुकले कानुनमा ब्याजलर तथा डिग्रि गरेको हुनुपर्नेछ । सो पदमा आवेदन दिन इच्छुकले असोज २४ गतेभित्र आवेदन दिनुपर्नेछ ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।