IME Life New

सानिमा रिलायन्स लाइफले माग्यो ११ शाखा कार्यालयका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना ३ प्रदेशका विभिन्न शाखा कार्यालयका लागि शाखा प्रमुख पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कोशी, बागमति र मधेश प्रदेशका विभिन्न ११ वटा शाखा कार्यालयको लागि ब्रान्च म्यानेजर माग गरेको हो ।

कम्पनीले कोशी प्रदेशको बिराटनगर, खाँदबारी, भोजपुर, दिक्तेलका लागि, मधेश प्रदेशको सिमरा र बागमति प्रदेशको पनौती, पुतलीसडक, चापागाउँ, फर्पिङ र नेपालटार शाखाका लागि ब्रान्चको म्यानेजर माग गरेको हो ।

Esewa
Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेद्वारले आवश्यक कागजातसहित असोज ७ गतेभित्र आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS