काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले वरिष्ठ सहायकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । सो पदका लापग मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा प्लसटु गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।


















