IME Life New

कामना सेवा विकास बैंकले माग्यो धेरै पदमा कर्मचारी, साउन ३० गतेसम्म आवेदन दिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले माग गरेको विभिन्न ६ पदमा दरखास्त पेश गर्न अब ६ दिन बाँकी रहेको छ । बैंकले चार्टर्ड एकाउन्टेन्ट्स, सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट्स, इन्फर्मेसन सेक्युरिटी डिपार्टमेन्ट, आईटी डिपार्टमेन्ट, ब्रान्च म्यानेजर्स र असिस्टेन्ट रिलेसनसिप म्यानेजर्समा दरखास्त आह्वान गरेको हो। यी सबै पदमा बैंकले केही कर्मचारी भर्ना गर्न लागेको छ।

असिस्टेन्ट पदका लागि उमेरको हद ३० वर्ष ननाघेको हुनुपर्नेछ भने अफिसर लेभलका लागि ३६ वर्ष नकटेको हुनुपर्नेछ। यी सबै पदमा उम्मेदवार सम्बन्धित विषयमा शैक्षिक योग्यता र कार्यानुभव हासिल गरेको हुनुपर्नेछ।

Esewa
Crest

इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ। दरखास्त पेस गर्ने अन्तिम मिति साउन ३० गतेसम्म तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS