IME Life New

रंगेली नगरपालिकाद्वारा विभिन्न विषयमा शिक्षक माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रंगेली नगरपालिकाले विभिन्न विषयका लागि करार सेवामा शिक्षक माग गरेको छ।

नगरपालिकाले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि नेपाली,अंग्रेजी र विज्ञान विषयमा एकरएक जना शिक्षक माग गरेको हो।

Esewa
Crest

नगरपालिकाको साउन ६ गतेको निर्णयअनुसार उक्त नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूमा विभिन्न तहका शिक्षक दरवन्दी, शिक्षण सहयोगीको तथा बालविकास सहजकर्ता पद रिक्त रहेकोले अर्को व्यवस्था नभएसम्मको लागि करार सेवामा पदपूर्ति गर्न लागिएको हो।

इच्छुक वा योग्यता पुगेकाले साउन २१ गतेसम्म आवेदन दिन सक्ने सुचनामा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS