IME Life New

नेशनल लाईफले बीमालेख बिक्रीबाट ल्यायो रू. ६ अर्ब प्रथम बीमाशुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१।८२ मा ६ अर्ब रूपैयाँ प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको छ।

कम्पनीले वैदेशिक रोजगार बीमालेख, म्यादी र लघु बीमालेखका साथै सावधिक प्रकृतिका बीमालेखको बिक्रीबाट यो बीमाशुल्क रकम संकलन गरेको हो।

Esewa
Crest

अघिल्लो आर्थिक वर्ष २०८०।८१ को तुलनामा कम्पनीको प्रथम बीमाशुल्क आम्दानी १८ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। कम्पनीले आ.व.२०८०।८१ मा ५ अर्ब ५ करोड रूपैयाँ प्रथम बीमाशुल्क आम्दानी गरेको थियो ।

आव २०७९।८० को तुलनामा आव २०८०।८१ मा प्रथम बीमाशुल्क आम्दानी ३०.३४ प्रतिशत र कुल बीमाशुल्क आम्दानी २१.९० प्रतिशतको उल्लेख्य अंकले वृद्धि भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS