IME Life New

सिटिजन लाईफको व्यापार २१ प्रतिशतले बढ्यो, बीमितबाट रू. ७.५१ अर्ब संकलन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१।८२ मा ७ अर्ब ५१ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०८०।८१ को तुलनामा कुल बीमाशुल्क २०.८३ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आवमा ६ अर्ब २१ करोड ५३ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो आवमा कुल बीमाशुल्क आम्दानी जम्मा ५ प्रतिशतले वृद्धि भएको थियो।

Crest

इन्स्योरेन्सले गत आवमा वैदेशिक रोजगारी बीमालेखको बीमाशुल्क समेत २ अर्ब ३८ करोड रूपैयाँ प्रथम बीमाशुल्क आम्दानी गरेको छ ।  अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा १ अर्ब ९६ करोड रूपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो। प्रथम बीमाशुल्क आम्दानी २१.४२ प्रतिशतले वृद्धि भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

0%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS