काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले दुई पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले सुपरभाइजर प्रशिक्षर्थीका लागि ३ जना र सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मिति असार ३० गतेको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।


















