काठमाडौं । नेपाल एसबिआई बैंकले कर्मचारी माग गरेको छ । बैंकले ट्रेनी कस्टुमर असिस्टेन्टका लागि कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि स्नातक तथा स्नाकोत्तर गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले असार १८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।