IME Life New

सिद्धार्थ बैंकले माग्यो ८ जना कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । बैंकले एआई र एमएल इन्जिनियरमा अफिसर, जूनियर अफिसर र सिनियर अफिसरका लागि पाँच जना र बिआई एनालिष्टमा ३ जना असिस्टेन्ट र सिनियर असिस्टेन्टका लागि गरी कुल ८ जना कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिन इच्छुक व्यक्तिले असार ४ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS