IME Life New

एक महिनामा जीवन बीमकको व्यापार रु. १३.१८ अर्ब, कुनले कति गरे बीमाशुल्क संकलन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक महिना अर्थात बैशाख महिनामा मात्रै १३ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले ४ लाख ९८ हजार ६३४ वटा बीमा पोलिसी बिक्री गरी कुल १३ अर्ब १८ करोड ६४ लाख २३ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफले १ अर्ब ५६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले १ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

Crest

हिमालयन लाइफले १ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ८७ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ६७ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ५९ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ५४ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीले ५० करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ४९ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ४५ कबरोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ४२ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले ४१ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ३३ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS