IME Life New

स्वास्थ्य बीमा बोर्डले माग्यो ठूलो संख्यामा मेडिकल अधिकृत, यस्ता छन् सेवा-सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ठूलो संख्यामा मेडिकल अधिकृत भर्ना गर्न दरखास्त आह्वान गरेको छ।

बीमा बोर्डले आज एक सूचना प्रकाशित गरी १८० जना मेडिकल अधिकृत भर्ना गर्न दरखास्त आह्वान गरेको छ। योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र रिपूर्वक दरखास्त पेस गर्नुपर्नेछ।

Esewa
Crest

मान्यता प्राप्त विश्वविद्यालयबाट एमबीबीएस उत्तीर्ण गरी मेडिकल काउन्सिलको प्रमाणपत्र हासिल गरेकाले मात्रै दरखास्त दिन पाउनेछन्। उमेर २१ वर्ष पूरा गरी ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

म्मेदवारको छनौट अन्तर्वार्तामार्फत गरिने बीमा बोर्डले जनाएको छ। उम्मेदवारसँग आफ्नो ल्यापटप वा अन्य वर्किङ डिभाइस हुनुपर्नेछ। ल्यापटप वा डिभाइस प्रयोग गरेबापत बीमा बोर्डले एकमुष्ठ ७ हजार ५०० रुपैयाँ दिनेछ।

नेपाल सरकारको आठौँ तह सरहको तलब सुविधा हुनेछ। अतिरिक्त समय काम गरेबापत अर्थ मन्त्रालयको कार्यसञ्चालन निर्देशिकाबमोजिम हुने बीमा बोर्डले जनाएको छ।

छनौट भएका उम्मेदवारको कार्य अवधि ९० दिनको मात्रै हुनेछ।

MO_Latest_Vacancy_June1_2025

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS