IME Life New

सानिमा रिलायन्स लाइफले माग्यो पाँच प्रदेशका लागि धेरै संख्यामा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले शाखा प्रमुख र बजार अधिकृत माग गरेको छ । कम्पनीले कोशी प्रदेशमा खाँदबारी, ओखलढुङगा र दिक्तेलका लागि, मधेश प्रदेशमा बर्दिवास, निजगढ र सिमराका लागि, बागमति प्रदेशमा पनौति, कमलविनायक, पुतलीसडक, चापागाउँ, एकान्तकुना, भैँसेपाटी, कालिमाटी, सुन्धारा र थानकोटका लागि, लुम्बिनी प्रदेशमा लमही र रामपुर (पाल्पा)को लागि र गण्डकी प्रदेशमा कुश्मा शाखाको लागि शाखा प्रमुख माग गरेको हो ।

त्यस्तै, उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखाहरुमा बजार अधिकृत आवश्यक भएको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ १८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS