IME Life New

कृषि बीमाको दायरा बढाइने, कृषकलाई दिइने सेवासुविधा थपिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले कृषि बीमाको दायरा बढाउने रणनीति लिएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि बीमाको दायरा बढाउने रणनीति सरकारले समावेश गरेको हो। संघीय संसदको संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेस गर्दै यसबारेमा जानकारी गराएका हुन्।

Esewa
Crest

विपन्न कृषिकलाई सहुलियतपूर्ण ऋण र परिपत्र दिएर सेवासुविधा बढाइने सरकारको नीति रहेको छ। कृषिकलाई दिने सेवासुविधालाई राष्ट्रिय परिपत्रमा आबद्ध गरिने सरकारको योजना रहेकोछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS