IME Life New

वैदेशिक लगानीलाई उच्च प्रतिफल दिने आयोजनामा केन्द्रित गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले वैदेशिक लगानीलाई उच्च प्रतिफलयुक्त आयोजनामा केन्द्रित नीति लिएको छ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो नीति अवलम्बन गर्न लागेको हो। नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेस गरिरहेका छन्।

Esewa
Crest

नीतिमा वैदेशिक लगानी उच्च प्रतिफलयुक्त औद्योगिक तथा भौतिक पूर्वाधार आयोजनामा केन्द्रित गरिने सरकारको नीति रहेको छ।

त्यस्तै वैदेशिक सहायक विकासको आवश्यकता र प्राथमिकताका आधारमा राष्ट्रिय प्रणालीमार्फत परिचालन गरिने सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS