IME Life New

नेको इन्स्योरेन्सले माग्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्सले आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको छ । कम्पनीले चार्टर्ड एकाउन्टेन्ट २ जना र सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट १ जना माग गरेको हो ।

कम्पनीले चार्टर्ड एकाउन्टेन्ट वित्त तथा जोखिम व्यवस्थापन विभागको व्यवस्थापन तह लागि माग गरेको हो। यसका लागि चार्टर्ड एकाउन्टेन्ट वा एसीसीए गरेको हुनु पर्नेछ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजात सहित १५ दिनभित्र दरखास्त आवेदन दिनु पर्नेछ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS