IME Life New

नेपाल इन्स्योरेन्समा रोजगारीको अवसर, आवेदन दिन २ दिन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले असिस्टेन्ट सिनियर असिस्टेन्टका लागि २५ जना, जूनियर अफिसरदेखि डेपुटी म्यानेजरका लागि १० जना र म्यानेजर रसिनियर म्यानेजरका लागि ५ जना गरी कुल ४० जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात चैत २० गतेभित्र आवेदन दिन सकिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS