IME Life New

सानिमा रिलायन्स लाइफको आयोजनामा भरतपुरको चौबीसकोठीमा रक्तदान कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

भरतपुर। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आयोजनामा भरतपुरको चौबीसकोठीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कम्पनीले आठौँ वार्षिकउत्सबको अवसर पारेर सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको कम्पनीकी नारायणगढ एरिया मेनेजर ईशा प्रदानले जानकारी दिइन्। कार्यक्रममा कम्पनीका बीमित, अभिकर्ता, कर्मचारीलगायत सर्वसाधारणले समेत स्वतस्फुर्त रुपमा रक्तदान गरेका थिए। कार्यक्रममा ३१ जनाले रक्तदान गरेका हेटौंडा एरिया मेनेजर सूर्य गिरीले बताए।

Esewa
Crest

कम्पनीले वार्षिकोत्सवको अवसरमा आज देशभर रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। सामाजिक उत्तरदायित्व बहन गर्दै कम्पनीले समयसमयमा विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS