काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही र आइटी एसिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
उक्त पदहरुमा आवेदन दिनको लागि स्नातक तह उतिर्ण गरेको हुनुपर्ने छ । इच्छुक तथा योग्यता पुगेकाले आवश्यक विवरण संकलन गरी चैत १३ गतेभित्र आवेदन दिनुपर्नेछ ।