IME Life New

एक वर्षको उच्च मूल्यबाट कुन फाइनान्स कतिले घटे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक वर्ष अवधिको उच्च मूल्यको तथ्यांकलाई आधार मान्दा फाइनान्स कम्पनीको शेयरमूल्य ७३ प्रतिशतसम्म घटेको छ।

नेपाल फाइनान्सको शेयरमूल्य एक वर्षको अवधिमा सर्वाधिक २६१४.९० रुपैयाँ पुगेकोमा अहिले कम्पनीको बजार मूल्य ७१५ रुपैयाँमा झरेको छ। एक वर्ष अवधिको उच्च मूल्यबाट कम्पनीको शेयरमूल्य प्रतिकित्ता १८९९.९० रुपैयाँ घटेको हो।

Esewa
Crest

त्यस्तै दोस्रोमा जानकी फाइनान्स शेयरभाउ एक वर्षको अवधिमा सर्वाधिक १०८३.३० पुगेको रुपैयाँ थियो। अहिले कम्पनीको शेयरमूल्य ५१२.८० रुपैयाँमा ओर्लिएको छ। एक वर्ष अवधिको उच्च मूल्यबाट कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५७०.५० (५२.६६%) घटेको हो।

एक वर्षको उच्च मूल्यको तुलनामा आईसीएफसी फाइनान्सको शेयरमूल्य सबैभन्दा कम ३०.६६ प्रतिशतले घटेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS