IME Life
GBIME

मंसिर २७ : ३३ अंकले घटेको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि विक्री ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बिहिबार नेप्से परिसूचक २६८२.२९ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ३३.४२ अंकले घटेको छ।
६ अर्ब १४ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ३४ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

यस दिन ब्रोकर नम्बर ३४ बाट ६५ करोड ७० लाखको कारोबार भएको छ जसमा ३२ करोड १७ लाखको खरीद छ भने ३३ करोड ५२ लाखको विक्री छ ।

Crest

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ५८ बाट ३१ करोड ६६ लाखको खरीद छ भने ३० करोड ९२ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन् ।

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS