IME Life New

आव २०८०।८१को बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत गर्ने पहिलो जीवन बीमक बन्यो सूर्यज्योति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ आर्थिक वर्ष २०८०/०८१ को बिमाङ्किय मूल्याङ्कन प्रतिवेदन नेपाल बीमा प्रधिकरणबाट स्वीकृत गर्ने पहिलो जीबन बीमा कम्पनी भएको छ। साथै नेपाल बीमा प्रधिकरण बाट जारी  Risk Based Capital निर्देशिकालाई पालना गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी RBC Valuation स्वीकृत गर्ने पहिलो जीबन बीमा कम्पनी बन्न सफल भएको हो ।

जस अनुसार कम्पनीले आफ्ना बीमालेखहरुमा दिइने बोनस दर निम्न अनुसार रहेको छ।

Esewa
Crest

सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम रु ४० देखि रु ७५ सम्म

सावधिक तथा आजीवन जीवन बीमा योजनाहरुमाः न्यूनतम रु ४० देखि रु ७५ सम्म

अग्रिम भुक्तानी जीवन बीमा योजनाहरुमाः न्यूनतम रु ४२ देखि रु ६० सम्म

चौरासी पूजा जीवन बीमा योजनाहरुमाः न्यूनतम रु ४५ देखि रु ९० सम्म

सूर्यज्योति लाइफ बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी उत्कृष्ट सेवा दिँदै छोटो समयमै उल्लेखनीय उपलब्धिहरु हासिल गरिसकेको छ। कम्पनीले जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनि बन्दै पहिलो आइएसओ ९००१ -२०१५  द्वारा बिभूषित प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनी बन्न सफल पनि भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS