Siddhartha Bank
GBIME
IME Life

वैदेशिक रोजगार बाहेक जीवन बीमकको व्यवसाय २ अर्ब ४१ करोड, बजार हिस्सा कसको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८१/ ८२ को असोज महिना अर्थात एक महिनामा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बाहेक करिब साढे २ अर्ब प्रथम बीमाशुल्क संकलन गरेका छन् । नेपाल बमिा प्राधिकरणको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले एक महिनामा २ अर्ब ४२ करोड २१ लाख रुपैयाँ प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेका छन् ।

समिक्षा अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । कम्पनीले ६१ करोड ४६ लाख रुपैयाँ प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । कम्पनीले यस तर्फको व्यवसायमा कुल जीवन बीमा क्षेत्रको २५ दशलमव ४८ प्रतिशत हिस्सा ओगटेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले ३६ करोड ५४ लाख रुपैयाँ प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । कम्पनीले यस तर्फको व्यवसायमा कुल जीवन बीमा क्षेत्रको १५ दशलमव १५ प्रतिशत हिस्सा ओगटेको छ । तेस्रोमा सूर्यज्योति लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १८ करोड २६ लाख रुपैयाँ प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । कम्पनीले यस तर्फको व्यवसायमा कुल जीवन बीमा क्षेत्रको ७ दशलमव ५७ प्रतिशत हिस्सा ओगटेको छ ।

SKYWELL
Crest

त्यस्तै, एलआइसी नेपालले १५ करोड ४८ लाख रुपैयाँ प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । कम्पनीले यस तर्फको व्यवसायमा कुल जीवन बीमा क्षेत्रको ६ दशलमव ४२ प्रतिशत हिस्सा ओगटेको छ । हिमालयन लाइफले १४ करोड ९२ लाख रुपैयाँ प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । कम्पनीले यस तर्फको व्यवसायमा कुल जीवन बीमा क्षेत्रको ६ दशलमव १९ प्रतिशत हिस्सा ओगटेको छ । एशियन लाइफले १४ करोड ३५ लाख रुपैयाँ प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । कम्पनीले यस तर्फको व्यवसायमा कुल जीवन बीमा क्षेत्रको ५ दशलमव ९७ प्रतिशत हिस्सा ओगटेको छ ।

त्यसैगरी सानिमा रिलयान्स लाइफले १३ करोड ८३ लाख रुपैयाँ प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । कम्पनीले यस तर्फको व्यवसायमा कुल जीवन बीमा क्षेत्रको ५ दशलमव ७४ प्रतिशत हिस्सा ओगटेको छ । रिलायबल नेपाल लाइफले १० करोड ८३ लाख रुपैयाँ प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । कम्पनीले यस तर्फको व्यवसायमा कुल जीवन बीमा क्षेत्रको ४ दशलमव ४९ प्रतिशत हिस्सा ओगटेको छ । मेट लाइफले १० करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । कम्पनीले यस तर्फको व्यवसायमा कुल जीवन बीमा क्षेत्रको ४ दशलमव ४६ प्रतिशत हिस्सा ओगटेको छ ।

यता, प्रभु महालक्ष्मी लाइफले १० करोड ७० लाख रुपैयाँ प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । कम्पनीले यस तर्फको व्यवसायमा कुल जीवन बीमा क्षेत्रको ४ दशलमव ४४ प्रतिशत हिस्सा ओगटेको छ । सन नेपाल लाइफले १० करोड ४९ लाख रुपैयाँ प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । कम्पनीले यस तर्फको व्यवसायमा कुल जीवन बीमा क्षेत्रको ४ दशलमव ३५ प्रतिशत हिस्सा ओगटेको छ । आइएमई लाइफले १० करोड ३९ लाख रुपैयाँ प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । कम्पनीले यस तर्फको व्यवसायमा कुल जीवन बीमा क्षेत्रको ४ दशलमव ३१ प्रतिशत हिस्सा ओगटेको छ ।

सिटिजन लाइफले १० करोड ३५ लाख रुपैयाँ प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । कम्पनीले यस तर्फको व्यवसायमा कुल जीवन बीमा क्षेत्रको ४ दशलमव २९ प्रतिशत हिस्सा ओगटेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले २ करोड ७८ लाख रुपैयाँ प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । कम्पनीले यस तर्फको व्यवसायमा कुल जीवन बीमा क्षेत्रको १ दशलमव १६ प्रतिशत हिस्सा ओगटेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS