IME Life New

अस्थायी कामदार कटौती गर्दै जनरल मोटर्स, तलबी कर्मचारीलाई पनि हटाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गाडी निर्माता कम्पनी जनरल मोटर्सले कर्मचारी कटौती गर्ने भएको छ।

कम्पनीले अमेरिकाको कान्ससस्थित एसेम्बली प्लान्टमा कार्यरत कर्मचारी कटौती गर्न लागेको हो। यसका लागि कम्पनीले रिटायर्डमेन्ट नोटिफिकेसन नोटिस जारी गरिसकेको छ।

Esewa
Crest

कम्पनीमा दुई चरणको कर्मचारी कटौती गर्नेछ। पहिलो चरणमा कम्पनीले आउँदो नोभेम्बर ९२६ जना अस्थायी कर्मचारी कटौती गर्नेछ। त्यसपछि आउँदो जनवरी १२ कम्पनीले पूर्णकालीन कर्मचारीलाई हटाउनेछ।

कम्पनीले आउँदो जनवरीबाट कान्सस प्लान्टबाट गाडी उत्पादन रोक्ने भने वर्ष २०२५ को अन्तिमतिरबाट मात्रै बोल्ट ईभी र एक्सटी४ सोही प्लान्टबाट एसेम्बली गर्नेछ।

आउँदो अगस्टमा कम्पनीले विश्वभर सफ्टवेयर र सर्भिस युनिटमा कार्यरत तबली १ हजार कर्मचारी कटौती गरिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS