IME Life New

सानिमा रिलायन्स लाइफको आकर्षक लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीले आकर्षक लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले आर्थिक वर्ष २०७९।८० का लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरणयोग्य लाभांशबापत चुक्तापुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

Esewa
Crest

प्रस्तावित लाभांश नियमनकारी निकायको स्वीकृतिपश्चात आगामी वार्षिक साधारणसभामा प्रस्ताव पेस गर्ने निर्णय पनि कम्पनीले जनाएको छ।

srli dividend

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

40%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS