IME Life

शेख हसिनाले बेलायतमा शरण नपाउँदा सम्म भारतमै रहने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वदेशबाट भागेकी बंगलादेशी पूर्व प्रधानमन्त्री शेख हसिनाले बेलायतमा राजनीतिक शरण चाहेकी छिन् । उनको छोरा समेतको परिवारजन बेलायतमै बसोबास गर्दै आएकाले हसिनाले बेलायतमै शरण लिन चाहेकी छिन् ।

भारतीय अनलाइन समाचार एनडिटिभीका अनुसार बेलायतबाट शरण नपाउँदामा तत्काल उनी भारतमै निर्वासनमा रहने भएकी छिन् । सत्ताविरूद्धको आन्दोलन चर्किएर प्रधानमन्त्री निवासमै आक्रमण हुने भएपछि हसिनाले सोमबार पदबाट राजीनामा दिएर हवाई मार्ग हुँदै भारतमा शरण लिन पुगेकी थिइन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS